बिरोधका बिच दोस्रो सन्क्रमित शब ब्यबस्थापन

    पोखरा हटलाईन                                                                                            तस्बिर सौजन्य : सन्दीप पौडेल
असार,११

 

बुधवार साँझ पश्चिमान्चल अस्पताल को आइसोलेसन मृत्यु भएका कोरोना सन्क्रमितको शब ब्यबस्थापन मा पनि स्थानिय हरुले बिरोध गरेका छन ।आधिखोला गाउपालिका १ का ५५ बर्सिय मृतकको शब पो म पा ३२ मा पर्ने सेती नदी छेउमा ब्यबस्थापन गर्ने क्रममा अवरोध पैदा गरेका हुन ।स्थिती लाई सामान्य बनाउन ८ राउण्ड हवाइ फायर समेत गरिएको थियो ।बिरोधकर्ता को आक्रमणले शसश्त्र प्रहरिको ट्रकमा समेत क्षति पुगेको छ ।यद्यपी प्रहरी प्रशासन को पहलमा उक्त शब सोही ठाउँमा नै गाडीएको छ ।

Comments are closed.