बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

कास्की, पोखरा,

बैंकिङ कसुर मुद्दामा ३ दिन कैद र रु.१,०८,०००।– नगद जरिबाना फैसला भई हालसम्म
फरार रहेकी जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.१३ मियापाटन बस्ने  ४०वर्ष कीरबिना खातुनलाई मिति २०७८।१२।२० गते जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएकोप्रहरी टोलिले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्की ले जनाएको छ ।साथै उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत कास्कीमा पेश गरिएको समेत प्रहरी कार्यालय ले बिज्ञप्तिमा उल्लेख गरेको छ ।

Comments are closed.