“ब्याक टु नेचर र जैबिक कृषी “

✍️ कुमुद कोइराल

पोखरा

समयले कोल्टे फेरेको दुई फरक सभ्यताहरु जुन कहिल्यै समानन्तर दिशामा हिड्न सकेनन, अहिले पनी यी फरक सभ्यताहरुबिपरीत धुर्व तिर लम्किरहेका छन कुनै समय आधुनिकता तर्फ द्रुत गतीमा लम्किएको एउटा सभ्यता अहिलेयु टर्नगरि फेरि प्रकृतितर्फ उन्मुख त्यसैगरी कुनै समय , बिशुद्ध प्रकृतीमा मात्र रमाएको अर्को सभ्यता अहिले भने आधुनिकताको मोह तर्फ आकर्षित यो एउटा साइकल हो जुन सधै भरी चलिरहन्छ

पहिले ढिडो खादा नाक खुम्च्याउने समाज आजकल ढिडो खान महङ्गा रेस्टुरेन्टहरुमा छिर्ने गर्छन यसरी एउटा समाज प्रकृति तर्फयसरी लम्किरहेको

   कुनै समय प्रकृति बिर्सिएको समाज आज प्रकृति खोज्दै हिडिरहेछ यसका विभिन्न उदारहण हामी सङ्ग जिवीत नै छन होमस्टेकोबढ्दो लोकप्रीयता यसको एउटा बलियो उदारहण हो आधुनिक जिवनशैली अपनाइरहेका बिदेशी नेपाल जस्तो  ठाउमा आउनु, डाडाकाडा , तालतलाउ , हिमाल हेरी रमाउनु पनि एउटा शसक्त उदारहण हो जुन हामीले बर्षौ अघी देखी देखिरहेका छौ पहिले ढिडोखादा नाक खुम्च्याउने समाज आजकल ढिडो खान महङ्गा रेस्टुरेन्टहरुमा छिर्ने गर्छन यसरी एउटा समाज प्रकृति तर्फ यसरीलम्किरहेको

यो साइकलको भुमरीमा कृषि पनि अछुतो रहन सकेन   सन १९५० अघि सम्म पनि नेपालमा रसायनिक मल तथा किटनासक प्रयोगगरेको पाइएको थिएन  सन १९६६ मा कृषी मन्त्रालय AIC को स्थापना भएयता रसायनिक मल किटनासकहरुको निर्यातको सुरुवातभएको पाइएको समयसङ्गै यसको प्रयोग बढ्दै गयो सन २००० सम्म आइपुग्दा यसको प्रयोग अत्याधिक मात्रामा हुन थाल्यो तर अहिलेको स्थितीमा अलि फरक रसायनिक मल तथा रसायनिक किटनासकको प्रयोग अहिले पनि अधीक नै यद्यपि अहिलेजैबिक कृषि दिगो कृषीका अवधारणाहरु अघि सारिएका छन कृषकहरु यसमा आकर्षीत भएको पनि पाइएको केही कृषकहरुजैवीक कृषीलाइ ब्यवसायिकरण पनि रहेका छन भने ठूलो संख्यामा मानिसहरु आफ्नो करेसावारि कौशीमा जैबीक तथा दिगो कृषिगरिरहेका छन यसरी कृषि पनि प्रकृति तर्फ उन्मुख रहेको कम जोताइ , शून्य जोताइका अवधारणाहरु पनि उत्तिकै फस्टाउदो मल व्यवस्थापन अन्तर्गत पनी रसायनिक मलको साटो जैबिक मल जस्तो हरित मल, कम्पोस्ट मल, गड्यौला मल, पिना , झोल मलकोविशेष प्रयोग गरिएको पाइएको स्वस्थ उत्पादन हुने साथै माटोको उर्वर क्षमतामा पनि ह्रास नआउने भएकाले पनि यसलाइ बढीप्रयोगमा ल्याइएको हो त्यसैगरी , किट ब्यवस्थापानमा पनि जैवीक तत्वहरु प्रयोगमा आएका छन निम , सुर्ती, असुरो, सुर्यमुखी, तितेपाती जस्ता जैविक तत्वलाइ नै किट ब्यवस्थापनमा प्रयोग गर्न थालिएको ।कृषीमा आधुनिकरण भैरहेको अवस्थामा यी विभिन्नअवधारणाहरुले कृषीलाइ प्रकृतीमैत्री भने बनाएको यसले जैबिक बिबिधतमामा पनि ठुलो सहयोग पुर्याउदै आएको

   मानवजाती अध्ययनशील दिनानुदिन नया खोज अनुसन्धान भैरहेका छन   प्रकृति आमा हो सम्पुर्ण मानव , जीव जन्तु प्रकृतिमैनिहित छन अहिलेका अधिकान्स अनुसन्धानले पनी मानव सम्पुर्ण परितन्त्रका तत्वलाई प्रकृति तर्फ नै उन्मुख गरिरहेको एउटासभ्यता कुनै समय आधुनिकताको आडमा  प्रकृतीबाट भाग्न खोजिरहेको थियो तर आधुनिकताले पनि प्रकृती तर्फ नै फर्किनुपर्छ भन्नेसन्देश दिनथालेपछी मानवजाती फेरि प्रकृति तर्फ नै फर्किएको ब्याक टु नेचरएउटा अवधारणा सिद्दान्त मात्र हैन आजकोआवश्यकता हो

Comments are closed.