भारतिय राजदूतावास पेन्सन वितरण कार्यालय, पोखराले रक्तदान कार्यक्रम गर्ने

मनिषा लामिछाने,
पोखरा, ।
भारतिय राजदुतावास पेन्सन वितरण कार्यालय, पोखराले पहिलो पटक रक्तदान कार्यक्रम गर्ने भयको छ ।
रक्तदान महादान मुल नाराका साथ नेपाल रेडक्रस सोसाइटी पोखराको प्राविधिक सहयोर्गमा भारतिय राजदुतावास पेन्सन वितरण कार्यालयमा यहि पौष २६ गते सोमबाार रक्तदान कार्यक्रम आयोजना हुने भएको छ ।
रक्तदान कार्यक्रमका मुख्य आर्कषकहरु निशुल्क स्वास्थ्य परिक्षण गरिने,मुख र दातँ सबन्धित निशुल्क परिक्षण र रक्त अल्पता ,कैन्सर तथा जिवनशैली सम्बन्धि बिमारीको सचेतना, रहेका छन्, रक्तदानमा सहभागीताका लागि कार्यालयले सम्पूणर् स्वास्थ्य मापदण्ड पालना गरिएको पनि  जनाएको छ ।

Comments are closed.