काठमाडौं।
भुटानी वायुसेवा कम्पनी ड्रुक एयरले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग पारो-पोखरा चार्टर उडान अनुमति मागेको छ। यो वायुसेवा कम्पनीले पारो-काठमाडौं रुटमा सातामा सातवटा दुईतर्फी नियमित उडान गर्दै आएको छ।
भुटानको ड्रुक एयरले भदौ २३ गते देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्ने भएको छ । भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट ड्रुकले ९ सेप्टेम्बर देखि पारोबाट पोखरा उडान गर्न अनुमति पाएको छ।
हुन त यो चार्टर्ड उडान हो तथापि नियमित उडान समेत छिटो सुरु हुने सम्भावना समेत धेरै रहेको बताईएको छ ।
Comments are closed.