भुटानले नेपाललाई कोरोनाविरुद्धको ३ लाख डोज खोप उपलब्ध गराउने

भुटानले कोरोनाविरुद्धको ३ लाख डोज खोप नेपाललाई उपलब्ध गराउने भएको छ । भुटानले लक्षित समूहलाई खोप लगाइसकेपछि नेपाललाई अस्ट्राजेनेकाको खोप सहयोग गर्ने भएको हो ।

भुटानले कोरोनाविरुद्धको ३ लाख डोज खोप नेपाललाई उपलब्ध गराउने भएको छ । भुटानले लक्षित समूहलाई खोप लगाइसकेपछि नेपाललाई अस्ट्राजेनेकाको खोप सहयोग गर्ने भएको हो ।भुटानबाट खोप छट्टिै ल्याउने तयारी भइरहेको सरकारका एक उच्च अधकिारीले बताएका छन । त्यसका लागी परराष्ट्र मन्त्रालयमार्फत कूटनीतकि माध्यममार्फत सरकारीस्तरमा पहल भइरहेको बताइएको छ।भुटानबाट खोप ल्याउने सम्बन्धमा शुक्रबार बसेको कोभडि(१९ संकट व्यवस्थापन समति ि९सीसीएमसी० को बैठकमा पन छलफल भएको थयिो ।फागुन अन्तमि साता कोभसिल्डिको पहलिो डोज लगाएका ६५ वर्ष र त्योभन्दा बढी उमेरका नागरकिका लाग िउक्त खोप दोस्रो डोजका रूपमा प्रयोग गर्न सकनिे सीसीएमसीले सरकारलाई सुझाएको छ ।भुटानबाट आउने खोप काठमाडौंमा रहेका ज्येष्ठ नागरकिलाई दोस्रो डोज दनिे गरी पुग्ने अनुमान गरएिको छ, सरकारी अधकिारीले बताएका छन् ।७ लाख ८० हजार जनसंख्या रहेको भुटानमा अमेरिकाले कोभ्याक्स सुविधाअन्तर्गत ५ लाख मोडर्ना, ५ हजार ८ सय ५० फाइजर, २ लाख ५० हजार अस्ट्राजेनेका, क्रोएसिया, बुल्गेरिया र अन्य केही मुलुकबाट अस्ट्राजेनेकाकै एक लाख, कोभ्याक्स सुविधाअन्तर्गत सिनोफार्मको ५० हजार डोज भित्रिएको थियो । आफ्ना मुलुकका नागरिकलाई खोप लगाइसकेपछि उब्रिएको करिब ३ लाख डोज नेपाललाई सहयोग गर्न भुटानले चाहेको सरकारी अधिकारीको भनाइ छ ।

Comments are closed.