पो म पा १७ स्थित मदन आश्रित टोल विकास संस्था को दुई दिने उदघोषण तथा व्यक्तित्व विकास तालिम सम्पन्न भएको छ।तालिम समापनका प्रमुख अतिथि बरिष्ठ समाजसेवी झबिन्द्र राज रेग्मीले यस मदन आश्रित टोल का बासिन्दाहरु लाई सक्दो सहयोग गर्ने बताए। यसैगरी आफु निरन्तर रूपमा यस क्षेत्रको समस्या र स्थानियहरु सँग हातेमालो गर्दै अघि बढ्नेबचन दिए। कार्यक्रम संयोजक उषा न्यौपाने रहेको उक्त कार्यक्रमको अध्यक्षता टोलका अध्यक्ष चन्द्रकान्त अधिकारीले गरेका थिए। कार्यक्रमका अतिथि स्थानिय समाजसेवी प्रेम थापा ,,विशेष अतिथि नमस्ते आमा समुहकी अध्यक्ष सावित्री सँग्रौला, विशेष अतिथि नमस्ते आमा समुह की अध्यक्ष सावित्री सँग्रौला को उपस्थिति रहेको थियो। स्वागत मन्तब्य आमा समुह की सचिव रोशनी देवकोटा ले गरेकि थिइन ।उक्त तालिमको समापन कार्यक्रममा नमस्ते आमा समुहको अध्यक्ष सावित्री सँग्रौला’,मदन आश्रित टोल विकास संस्था का अध्यक्ष चन्द्रकान्त अधिकारी र टोलका सचिव मुना श्रेष्ठ ले आ-आफनो भनाई राखेका थिए।तालिम प्रशिक्षण नरमाया रसाइलीले गरेकि थिईन। कार्यक्रमको सम्पन्न पछि कार्यक्रम का प्रशिक्षार्थी हरूको तर्फबाट प्रशिक्षार्थी पदम श्रेष्ठले आफनो अनुभुति राखेका थिए। कार्यक्रमको सँचालन टोल विकास संस्था का उपाध्यक्ष प्रविन तुलाचनले गरेका थिए।
Enter
Tulachan
कार्यक्रम सँयोजक उषा न्यौपाने र कार्यक्रम प्रशिक्षक नरमाया रसाइली सहकर्मी कोपिला लगायत लाई टोल का सचिव मुना श्रेष्ठ ले मायाको चिनो दिएर बिदाई गर्न भो
Enter
Tulachan
कार्यक्रमका अतिथि महानगरपालिका उपाध्यक्ष प्रेम थापा विशेष अतिथि नमस्ते आमा समुहकी अध्यक्ष सावित्री सँग्रौला’
Comments are closed.