महाशाखा प्रमुख उमा गौतमको विदाई

पोखरा,
हटलाइन सवांददाता,
पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, गण्डकी प्रदेश, पोखराका अधिकृतस्तर नवौं, महाशाखा प्रमुख उमा गौतमले स्वेच्छिक अवकाश लिनुभएको छ ।

साथ साथै गण्डकी प्रदेशका लागि मेड्पा विज्ञ सरिता धौभडेल लाई


पनि मन्त्रालयले विहिबार विदाई गरेको कार्यालयका(अधिकृत) बिमल गौतमले जानकारी दिनुभयो ।

Comments are closed.