पोखरा, साउन ३१ गते
बन्दको प्रभाब पोखरामा बिहानै देखी परेको छ । पोखराको महेन्द्रपुलमा हिन्दु राज्य माग्ने र धर्म निरपेक्षता माग्ने दुबै पक्षको प्रर्दशन जारी छ ।
बिचमा प्रहरी भएकाले हिंसात्मक घटना हुन पाएको छैन । बिहान केी बेर तनाबको अवस्था सिर्जजना भएको थियो । पोखरामा सवारी साधन ठप्प छन् ।
Comments are closed.