माओवादीले पार्टीको नाम फेर्ने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक बसिरहेको छ । पार्टी कार्यालय पेरिसडाँडामा जारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छलफलका लागि ६ वटा एजेन्डा प्रस्तुत गरेका छन् । जसमा पार्टीको नाम फेर्ने एजेन्डा पनि राखिएको छ ।

बैठकको एजेन्डा पढ्नोस्
१. श्रद्धाञ्जलि
२. वर्तमान स्थितिबारे रिपोर्ट
– केन्द्रीय कार्यालयको तर्फबाट
– प्रदेश इन्चार्जबाट
३. छलफल सुझाव र टिप्पणी
४. संगठनात्मक कामबारे
५. कार्यकर्ता भेलाबारे
६. विविध
क. पार्टीको नामबारे
ख. एकताबारे
ग. रामवृक्षको सालिकबारे

Comments are closed.