गाबिन्द तितिल्सिना
हेमजा, ३० जेठ
परम्परागत सोच अनुसार हाम्रो समाजमा कसैको कुभलो चिताउने व्यक्ति वा कसैको विनास गर्ने भनेर आरोप लगाइएका व्यक्तिलाई बोक्सा–बोक्सी भन्ने चलन रहेको थियो । हाम्रो समाजमा कथित बोक्सीको यातनापाउने महिलामा अपवाद बाहेक एकल, दलित, जनजाती, पछाडि परेको अथवा पारिएको समुदाय र कमजोर आर्थिक पृष्ठभूमिका रहेका हुन्छन् । जसको पक्षमा बोल्ने कोही हुँदैनन् भने विपक्षमा पूरै समुदाय नै भेट्टिन्छन् ।
यसरी बिपन्न परिवारका महिला तथा पुरुष बोक्सा–बोक्सी हुन्थे र उनिहरु साचिकै शक्तिसाली हुने भए आफु आर्थिक रूपमा तथा सम्पुर्ण रुपमा खुसिको जिवन बिताउन सफल हुन्थे होलान । किन उनिहरु शक्तिसाली, सुखि, धनि र सम्पन्न हुदैनन् । मान्छे बोक्सा–बोक्सी नै हुने भए त बोक्सा–बोक्सी भएकाले अरुलाइ मार्न सक्ने पनि त हुन्छन होला नि । खै आजसम्म कसैले बोक्सा–बोक्सीले मान्छे मारेको बोक्सा–बोक्सी आफै आगोमा पसेको देख्नुभएको छ ।
नेपालमा बोक्सा–बोक्सी कुपर्था बिरुद कानुन बने पनि मान्छmेले यो समाजबाट बोक्सा–बोक्सी हटाउन नसकेको अबस्थामा बिगत पाचँ बर्षदेखि मान्छे बोक्सी हुन्न कहिलै राष्ट्रिय जागरण प्रतिष्ठन गठन गरि बिभिन्न माध्यमबाट समाजमा यस्तो कुपर्थाको लागि काम गरिरहेको छ । यो सस्थाले पहिला कबिता मार्फत सचेतना ल्याउने प्रयास ग¥यो त्यस पछि गितको माध्यमबाट र अहिले चलचित्रबाट सचेतना फैलाइ रहेको छ । यस सस्थाका अध्यक्षमा कोबित सरण उपाध्या रहेका छन । उले भोगेको जिवनमा मान्छे बोक्सा–बोक्सी नभएको र निर्दोष मानिसलाइ बोक्सा–बोक्सीको आरोपमा यातना दिएको देखेर यो समाजमा क«पर्था भएको र यसको गनर्« पर्ने सोचका साथ मान्छे बोक्सी हुन्न कहिलै राष्ट्रिय जागरण प्रतिष्ठन गठन गरे ।
मान्छे बोक्सी हुन्न कहिलै राष्ट्रिय जागरण प्रतिष्ठन गठनद्वारा निर्मित चलचित्र अग्निदहन चलचित्रमा मान्छे बोक्सा–बोक्सी नह«ने प्रमाण्ति गरेको छ । प्रतिष्ठानले देशका बिभिन्न ठाउमा यो चलचित्र प्रदसन गरि रहेको छ । यसरि प्रदसन गर्ने क्रममा बिभिन्न ठाउमा बोक्सी कुप्रथा उन्मुलनको लागि सचेतनामुलक अन्तरक्रिया कार्यक्रम पनि गरेको छ । अन्तरक्रिया कार्यक्रममा ज्वतिषि, माता, धामि आदिलाइ राखि बोक्सा–बोक्सी नह«ने उलेख गरेको छ ।
बिभिन्न अन्तरक्रिया कार्यक्रममा ज्वतिषि, माता, धामिले मान्छे बोक्सा–बोक्सी नह«ने र यो मानिसमा हुने एक प्रकारको मानसिक रोग भएको उलेख गरेकाछन । मान्छेलाइ माता, धामिले फुकेर सन्चो भएता पनि मान्छे भने बोक्सा–बोक्सी नभएको र माता, धामि झाक्रीले मानिसा साहास थपिदिने काम मात्र गर्ने गरको बताउदै आएका छन ।
प्रतिष्ठानले देशका बिभिन्न ठाउमा अग्निदहन चलचित्र प्रदसन गरि रहदा मानिसमा सचिनै बोक्सा–बोक्सी भन्ने हुदो रहेनछ भने बिश्वास दिलाएको छ । चलचित्र हेर्ने दर्सकको अनुसार यो चलचित्र हेरे पछि आफुमा शक्ति आएको र मानसिक रोग हति आफुलाइ पहिलाको जस्तो बिरामि नभएको उलेख गर्दै यो चलचित्र एक पटक सबैले हेर्नैपने उलेख गरका छन ।

Comments are closed.