काठमाडौं, वैशाख १३ शनिबार मध्यान्हदेखि राजधानीसहित मुलुकभर गएको विनासकारी भुकम्पले ठूलो धन जनको क्षति भएको छ। गृहमन्त्रालयले दिएको जानकारी अनुसार २३०९ जनाको मृत्यु भइसकेको छ। यस्तै ५८५० जना घाइते भएर विभिन्न अस्तालमा उपचार गराइरहेका छन्।
Comments are closed.