मृतकको संख्या ५ हजार नजिक, करिब १० हजार बढी घाईतेको उपचार हुँदै

mother-daughterकाठमाडौं, १६ बैशाख/ शनिबार र आइतबार गएको महाभूकम्पमा परी अाज बिहानसम्म ज्यान गुमाउनेकाे स‌ङ्ख्या ४ हजार ९ सय ८९ जना पुगेकाे छ । करिब १० हजार २ सय ६० जना  घाईतेहरुको देशभरीका विभिन्न अस्पतालहरुमा उपचार भैरहेको छ ।

 भूकम्पबाट भएको मानवीय क्षति विवरण

उपत्यका: मृतक १४३९ घाईते- ५०७६

काठमाडौ- १०२०

(काठमाडौंको अघिल्लो तथ्याङ्क १०२० हुनुपर्नेमा अन्यथा हुन गएको हुँदा क्षमा चाहन्छौं ।)
ललितपुर – १६८
भक्तपुर – २५१

मध्य क्षेत्र मृतक ३०९८ घाईते ३७७५
रामेछाप २४
सिन्धुपाल्चोक १३७६
धनुषा १
मकवानपुर ३४
रसुवा ३०२
दोलखा ५४
चितवन ६
नुवाकोट ६३८
धादिङ ३६९
सिन्धुली ९
बारा ५
पर्सा ५
सर्लाही १
रौतहट १
काभ्रे २७३

पूर्व क्षेत्र मृतक ५१ घाईते २५८
भोजपुर २
सुनसरी ७
सोलु २२
ओखलढुंगा १७
ताप्लेजुंग १
मोरङ् २

पश्चिम क्षेत्र मृतक ३९९ घाईते ११३०
गोरखा ३९१
कास्की २
नवलपरासी १
तनहु १
लमजुङ्ग ४

मध्य पश्चिम क्षेत्र मृतक २ घाईते २१
रोल्पा १
रुकुम १

Comments are closed.