म्याग्दी जिल्लाको मंगला गाउँपालिका-३ पाखुरे बस्ने वर्ष ७२ की
जशोधा खड्का आफ्नै घरमा दाल पकाउने क्रममा प्रेसर कुकर पड्कन
जाँदा घाईते भएकी छन ।बुधवार बिहान भन्साको तयारी गर्ने क्रममा घाइते भएकी खड्काकालाई उपचारको लागि बेनी अस्पताल म्याग्दी लागिएकोमा त्याहा उपचार सम्भब नभएपछी आजै थप उपचार को लागि क्षेत्री य अस्पताल पोखरा ल्याइएको गन्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धानका लागि घटनास्थलमा प्रहरी टोली खटिई गएको पनि प्रदेश प्रहरी कार्यालयले जनाएको छ
Comments are closed.