याे देशमा लार्इनै बसेर जाने भाे जुनी ।

?????
भारतीय नाकावन्दी र तरार्इ अान्दाेलनका कारण देश यितबेला अाक्रान्त बनेकाे छ । अभाव र महङ्गीले उपभाेक्ता सास्ती छन् । पेट्राेलियम पदार्थ, खाना पकाउने ग्याँस लगाएकाे अभावले अहिले पार्नु पीर पारेकाे छ । यसका लागि लार्इन बसेरै दिन वताउनु पर्ने अहिलेकाे वाध्यता छ । तस्विरमा बुधबार पाेखरा प्रदर्शनी केन्द्रमा वितरण अाधा सिलिन्डर ग्याँसका लागि लागेकाे लार्इन । बुधबार पाेखरामा ४५ सय अाधा सिलिन्डर ग्याँस बितरण गरिएकाे छ । 

 

Comments are closed.