पोखरा, ३ पुस। युनाइटेड रेफरेन्स ल्याबोरेटोरी प्रालि(युआरएल)ले साइटोलोजी विभाग सुरु गरेको छ । दोस्रो वर्ष प्रवेशको अवसरमा सेवा विस्तार गरिएको युआरएलकी कन्सल्टेन्ट प्याथोलोजिष्ट डा. दिलाष्मा घर्तीमगरले जानकारी दिइन्। अब युआरएलमा एफएनएसी, पस्मेयर, बोनम्यारो, विभिन्न बडी फ्युडको परीक्षण पनि हुनेछ । प्रालिका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले चाडै नै हिष्टोप्याथोलोजी विभाग पनि सुरु गरिने जानकारी दिए ।
Comments are closed.