पो खराका हामी धरै पत्रकारहरुलाई पत्रकारिता मात्र हो इन ज्यो तिष विद्यामा पनि धे रै दखल रहे को छ भन्ने कुरा हामीले ले ख्ने र फलाक्ने समाचार पढ्दा वा सुन्दा जो को हीलाई पनि ज्ञान हुन सक्दछ ।
हामी विशे षतः हामी पो खराका पत्रकारहरुलाई ज्यो तिष शास्त्रको ज्ञाता भइ सबै कुरा थाहा हुन्छ । त्यसैले रामे बलात्कार काण्डमा रंगे हात पक्राउ भयो भने हामी उसको काका, मामा, जे ठान, भिनाजुको मिलो मतो मा बलात्कार गरे को हो भनि ठ्याक्कै भविष्यवाणी गरिदिने गर्छौ ।
अख्तियारले घुस खाँदाखाँदै कुनै कर्मचारीलाई समायो भने त्यो कर्मचारी मात्र हो इन त्यस कर्मचारीको बाउ, बाजे , बराजु, हाकिम, पिउन, पाले पनि संलग्न भएका हुन् भनि तो क आदे श लगाउन सक्छौ । यस्ता ज्यो तिष विद्यामा पार·त भएका हामीहरुले आफूसँग असहमत राख्ने र विचार नमिल्ने कसैको श्रीमतिले विष से वन गरे र आत्महत्या नै गरे पनि आत्महत्या हो इन लो ग्ने ले हत्या नै गरे को हो भनि तो क लाउन अब धे रै दिन कुर्नु नपनेर् भएको छ ।
अझ मे रो को ही रिस परे को मानिसको स्वास्नीले आत्महत्या गरि भने त म त अब सरासर त्यसको लो ग्ने लगायत मसँग रिस उठे का त्यसका सबै नातागो तालाई बलात्कार पछि निर्मम हत्या गरे को मैले दे खे को हो भनि छापी दिन्छु । लौ खा । के गर्छस् गर । ले खे । ले खे । मे रो हातमा कलम छ । छाप्ने कागज छ । मुद्रण गनेर् मे सिन छ । पत्रिका वितरण गनेर् हकर छन् । त्यो छापे को सुनाउने रे डियो छ । रे डियो कर्मी पनि छन् । अनि म किन छो ड्ने ?
Comments are closed.