‘रिकवरीङ नेपाल’ गण्डकीको कार्यक्रम संयोजकमा मल्ल

पोखरा ,

सन २००४ देखी लागु औषध प्रयोग कर्ताको स्वास्थ्य र मानव अधिकार साथै उपचार तथा पुनर्स्थापनाको काम गर्दै आएको राष्ट्रीय स्तरको संजाल ‘रिकवरीङ नेपाल” को गण्डकी प्रदेस कार्यक्रम संयोजकमा पोखराका चेतन मल्ल चयन भएका छन ।लामो समय देखी लागु पदार्थ दुर्ब्यसनी पुनर्स्थापनाको क्षेत्रमा काम गर्दै आएका मल्ल लाई ‘रिकवरीङ नेपाल’ गण्डकी प्रदेसले चयन गरेको हो ।४६ बर्षिय मल्ल पोखरा १७ निवासी हुन ।

Comments are closed.