पोखरा हटलाइन
✍️अजित तिमील्सिना
नेपालीहरूको माहान् चाड बिजया दशमीलाई लक्षित गरी रिजन गिरीको दशै गित सार्वजनिक भएको छ।
बैदेशिक रोजगारमा गएर नेपालीरूले पाएको दुख र महान चाड दशैंमा मन लागे पनि घर आउन नसक्नु बाध्यतालाई यस दशै विशेषगितले चित्रण गरेको छ।
अनिल न्यौपाने द्वारा निर्देशित यस गितमा रिजन गिरी र गंगा गिरीको स्वर रहेको छ। सन् २००४ मा इराकमा १२ जना नेपाली मारीएकोत्यस दुखद घटनालाई र पैसा कमाउने आशमा मिठो सपना बोकेर घरपरिवार छोडेर बिदेशीएका नेपालीरहरूको यथार्तलाई यस गीतले प्रस्तुत गरेको छ।
गित युट्युबमा सार्वजनिक गरिएको छ ।
Comments are closed.