काठमाडौं / बुधबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन जेठ ५ सम्म लम्ब्याउने निर्णय गरेको छ । कोरोनाभाइरसको संक्रमण फैलिन नदिन सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेको थियो ।
गत बैशाख १५ गते थपिएको लकडाउनको अवधि भोलि सकिँदै थियो ।लकडाउन सुरू हुँदा नेपालमा २ जनामात्र कोरोना संक्रमित थिए भने अहिले ८२ जना पुगेका छन्।
Comments are closed.