लुम्बिनी प्रदेशसभा एमाले सांसद पाण्डेले दिए राजीनामा

 

१९ वैशाख, ।नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा पेश गरेका हुन् ।

Comments are closed.