१८ जना घाइते, ३ वेपत्ता
१४ साउन, पोखरा । कास्कीको लुम्ले, भदौरेतामागी र ढिकुरपोखरी गाविसमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या २३ पुगेको छ । अन्य तीन जना वेपत्ता छन् । गएराति परेको पानीसँगै पहिरोले घर बगाउँदा लुम्ले गाविस ६ माझटारमा १६ जना, भदौरेतामागी गाविस ५ डुडाफाँटमा ५ जना र ढिकुरपोखरी गाविस ९ ठुलीचौरमा २ जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कास्कीले दिएकाे जानकारी अनुसार घटनाकाे प्राप्त सम्पूर्ण विवरण यस्ताे छ ।
स्थान मृत्यु संख्या घाईते संख्या हराएको संख्या
महिला पुरुष बालक बालिका जम्मा महिला पुरुष बालक बालिका जम्मा महिला पुरुष बालक बालिका जम्मा
कास्की भदौरे तामागी गाविस वडा नं ५ डुडाफाँटमा गएकोबाढी पैह्रोबाट भएको क्षतीको विवरण
मृतकको बिवरण
१) जिल्ला कास्की भदौरे तामागी ५ बस्ने बर्ष ६५ को टिकाराम बिक
२) बर्ष ५५ कि राम कुमारी बिक
३) बर्ष ३१ कि गौरी पराजुली
४) बर्ष ७ को करण पराजुली
५) ६५ कि नन्दकली पराजुली
घटना स्थलबाट सबै शब पश्चिमाञ्चल क्षेत्रीय असपतालमा पठाएको
घाईतेको विवरण
१) भदौरे तामागी ५ बस्ने बर्ष २७ कि शान्ति पराजुली – शिरियस -पश्चिमाञ्चल अस्पतालमा उपचाररत
२) बर्ष २८ कि बिमला बिक – शिरियस-पश्चिमाञ्चल अस्पतालमा उपचाररत
३) बर्ष ६ कि सबिना पराजुली – मणिपाल शिक्षण अस्पताल- सिरियस
४) बर्ष २९ को बिनोद बिक- शिरियस -पश्चिमाञ्चल अस्पतालमा उपचाररत
५) बर्ष ८ कि नम्रता पराजुली-मणिपाल शिक्षण अस्पताल रपचाररत
६) बर्ष ३० कि निरु पराजुली -सिरियस-पश्चिमाञ्चल अस्पतालमा उपचाररत
७) बर्ष ५० कि अंजनी पराजुली- सिरियस-पश्चिमाञ्चल अस्पतालमा उपचाररत
८) बर्ष ६२ को तुलसी पराजुली- पश्चिमाञ्चल अस्पतालमा उपचाररत
९) बर्ष ६ कि खुशी बिक- पश्चिमाञ्चल अस्पतालमा उपचाररत
१०) बर्ष २८ को कमल सुनार -पश्चिमाञ्चल अस्पतालमा उपचाररत
११) बर्ष २० को अन्तिम सुनार- पश्चिमाञ्चल अस्पतालमा उपचाररत
१२) बर्ष २१ कि सुस्मा सुनार-मणिपाल शिक्षण अस्पताल रपचाररत
१३) बर्ष ३ कि सोनाम सुनार-मणिपाल शिक्षण अस्पताल रपचाररत
१४) बर्ष ३२ कि माया पराजुली- पश्चिमाञ्चल अस्पतालमा उपचाररत
भदौरे तामागी गाविस ५ मा बेपत्ता भएका मानिसहरुको विवरण
१) विश्व पराजुली
२) समिर पराजुली
३) मन बहादुर सुनार
लुम्ले ६ माझघरमा गएको बाढी पैह्रोबाट भएको मानवीय तथा भौतिक क्षतीको विवरण
मृतकको बिवरण
१) लुम्ले ६ बस्ने बर्ष १० को अर्जुन गुरुङ
२) बर्ष ७० की रत्ना पौडेल
३) बर्ष ८४ को बसन्ती बिक
४) बर्ष ३२ कि चिजा बिक
५) बर्ष १४ कि संझना बिक
६) बर्ष १० कि सलिना बिक
७) ऐ।बस्ने बर्ष ९ को सुनिल बिक
८) ऐ।बस्ने बर्ष २६ कि मंजु सुनार
९) मंजु सुनारको ३ महिनाको छोरी सिमा सुनार
१०) बर्ष ३२ कि सुन कुमारी जि।सी।
११) बर्ष १० को सुगम जिसी
१२) बर्ष ५ को संगम जिसी
१३) बर्ष ५६ को छिरिङ राई
१४) नाम थर नखुलेकोनिज छिरिङ राईको श्रीमती
१५) बर्ष ६५र७० की खिमौरी विक
१६) बर्ष ६५र७० की पदमी देवकोटा
लुम्ले ६ मा घाईते भएका हरुको विवरणस्
१) लुम्ले ६ बस्ने बर्ष २० कि रिता देवकोटा- दुबै खुट्टाको साप्रामा चोट अवस्था मध्यम (मणिपालमा उपचार हुदै)
२) ८ महिनाको बालक नितेस देवकोटा – छातीमा चोट अवस्था मध्यम (मणिपाल उपचार हुदै)
३) बर्ष १८ कि जुना सुनार – दाहिने खुट्टा, घाटी, र ढाडमा चोट अवस्था मध्यम (मणिपालमा उपचार हुदै)
लुम्ले ६ मा पुर्ण रुपमा क्षती भएका घरको विवरण
१)आईत बाहदुर गुरुङ
२) टिकाराम देवकोटा
३) गुरुदत्त देवकोटा
४) ईन्द्र प्रसाद देवकोटा
५) रत्न पौडेल
६) खिम बहादुर क्षेत्री
७) पद्मीह देवकोटा
८) देवताराम देवकोटा
९) शालिकराम देवकोटा
१०) वसन्त बिक
भदौरे तामागी गाविस ५ मा पुर्ण रुपमा क्षती भएका घरको विवरण
१) टिकाराम सुनार
२) मित्रलाल पराजुली
३) रबि पराजुली
४) खोप बहादुर बिक
५) राम बहादुर बिक
६) मान बाहदुर बि
७) रोशन बिक
८) मणिरत्न पराजुली
९) हर्क बाहदुर बिक
१०) कमल सुनार
भदौरे तामागी गाविस ५ मा आंशिक रुपमा क्षती भएका घरको विवरण
१) दुर्गा नेपाली
२) ईन्द्र नेपाली
३) काजीमान नेपाली
कास्की ढिकुरपोखरी गाविस वडा नं ९ ठुलाचौरमा गएको पहिरोमा परी निम्न मानिस घाईते तथा मृत्यु भएक छन् ।
ढिकुरपोखरी गाविस ९ ठुलाचौर बस्ने टोपली दाहालको घर पछाडीको ढिस्को भत्कन गई घर पुर्दा उक्त घरमा ३ जना मानिस पुरिएको भनि खबर प्राप्त हुनसाथ वप्रका बैदामबाट प्रनानि भक्तिराम खनालको कमाण्डमा टोली खटी गएको
ढिकुरपोखरी गाविस वडा नं९ बस्ने बर्ष ७५ की टोपली दाहाल घरमाथिबाट पहिरो आई सुतीरहेको अवस्थामा टाउको वायाँ खुट्टामा चोट लागि घाईते भएकोमा उनकाे सकुशल उद्दार भएको ।
मृत अवस्थामा भेटिएका
१) बर्ष १७ की अस्मिता दाहाल
२) बर्ष १९को प्रेमराज दाहाल
Comments are closed.