पोखरा; लेकसाइडमा रहेको ओजन गल्लिका युवाहरुको व्यवस्थापन तथा संयोजनमा दरवार हत्याकाण्डको १९ औं स्मृतिमा उक्तहत्याकाण्डमा आफ्नो प्राण गुमाउने स्व.राजा बिरेन्द्र वीर बिक्रम शाहदेव,रानी ऎश्वर्या,अधिराजकुमार दिपेन्द्र,अधिराजकुमारी श्रुतिलगायतका व्यक्तिहरुको स्मरणमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ!स्थानिय युवाको सक्रियतामै राजा आउ,देश बचाउ भन्नेनारालाई नेपालको नक्सा संगै राखी पुर्व राजकुमार पारस वीर बिक्रम शाहदेवको समुपस्थितिमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेकोजानकारी कार्यक्रम संयोजक नवराज सुनार, सन्तोष रवत, सन्देश कार्की र शंकर पहारीले जानकारी दिएका छन्।
स्थानिय समाजसेवी,महिला तथा अन्य युवाहरुको कोरोना कहरमा पनि सबैका प्रिय राजाको संम्झनामा राष्ट्र र राष्ट्रियताको सम्मानमाउपस्थिति जनाउँदै बर्तमान समयमा बनेका नवराजाहरुले आफुहरुलाई गद्दार गरेको प्रतिक्रिया दिएका थिए!सरकार भएको भए देशलेठूलो छलाङ मार्ने तर यिनै कुतत्त्व मिलेर राजपरिवारको नै अन्त्य गरेका कारण अहिलेसम्म पनि सत्यतथ्य छानविन गर्न नखोजेको आरोपलगाउदैं इतिहासकै कुटनैतिक,सबल,शान्त र जनताप्रती उत्तरदायी सबैका मनमा बसेका स्व.राजा बिरेन्द्र वीर बिक्रम शाहदेव तथा उनकोपरिवारको आत्माको चिरशान्तिको कामना गर्दै नवराजा हरुलाई सच्चिन आग्रह गर्दै कार्यक्रमको समापन भएको थियो।
Comments are closed.