पोखरामा ट्राफिक सक्रियता बढ्दै गएको छ । ट्राफिक प्रहरीले छड्के जाँच गर्ने क्रममा थुप्रै बिना कागजात सवारी चलाउने साधनहरु प्रहरीको फन्दामा पर्ने गरेका छन् । सोमबार पोखराको हस्पिटल चोक नजिकै नर्सिङ क्याम्पस अगाडी जिल्ला ट्राफिक प्रहरी कार्यालयको टोलीले छड्के जाँचगर्दा केहीबेरमै करिब ४० वटा सवारी साधन कारबाहीमा परे ।
Comments are closed.