विश्वविद्यालयमा विद्रोहीको आक्रमण, १ सय ४७ जना मारिए –

 

pkrhotline4

केन्याको उत्तर पश्चिमी गारिसास्थित गारिस विश्वविद्यालयमा इस्लामिक लडाकू समूह ‘अल शबाब’विद्रोहीको  आक्रमणमा परी १ सय ४७ जना मारिएका छन् । अल कायदासँग सम्बन्ध रहेको अल शबाबका बन्दुकधारीले विश्वविद्यालयमा अन्धाधुन्ध गोली प्रहार गरेका थिए । उनीहरुले मुस्लिम विद्यार्थीलाई छाडेर क्रिश्चियनहरुलाई बन्धक बनाएका थिए ।

बन्धकलाई दुई समूहमा विभाजन गरी मुस्लिम विद्यार्थीलाई छाडेपछि क्रिश्चयनहरुलाई गोली हानी हत्या गरेको विद्रोही समूहका प्रवक्ताले जानकारी दिएका छन् ।

Comments are closed.