शंकास्पद विष्फोट कार्यमा संलग्न रहेको आशंकामा एक जना पक्राउ

पोखरा महानगरपालिका-०९
नयाँबजार प्रदर्शनी केन्द्र नजिक फोहरको थुप्रोमा शंकास्पद वस्तु विष्फोट
भएको छ । उक्त स्थानमा तत्कालै व्यापक रुपमा प्रहरी परिचालन गरी
खोजतालस तथा अनुसन्धान गर्दा उक्त शंकास्पद वस्तु विष्फोट कार्यमा
संलग्न रहेको आशंकामा प्रहरीले तत्कालै एक जना व्यक्तिलाई पक्राउ गरी
थप अनुसन्धान गरिरहेको छ ।

Comments are closed.