एजेन्सीहरु २८ बैशाख
औफ्नै श्रीमतिलाई अरुसँग वा आफँतसँग आपत्तिजनक अवस्थामा देखे तपाईले के गर्नुहुन्छ ? हालसालै यस्तै एउटा घटना सार्वजनिक भएको छ । भारतकाे बिहार नालन्दा जिल्लामा आफ्नी स्वास्नीलाई काकासँग सम्बन्ध बनाइरहेको आपत्तिजनक अवस्थामा लोग्नेले फेला पारेका छन् ।
सँगै सुतेकी स्वास्नीलाई राति ११ बजेतिर शौचालय जाँदा पर्खालमा काकासँग मस्ती गर्दै गरेको अवस्थामा लोग्नेले देखेका थिए । काजीचक गाउँका जयराम रविदासकी स्वास्नी सरपतिया देवी र उनका काका हरिओम रविदास मस्ती गर्दै गर्दा रंगेहात फेला परेका हुन् ।
दुबै जनालाई आपत्तिजनक अवस्थामा देखेपछि जयरामले आफ्ना अन्य साथीलाई बोलाएर पहिला दुबैको बेस्सरी कुटपिट गरे । त्यसपछि गला दबाएर हत्या गरेका थिए ।
हत्यापछि जयरामका ससुराले छोरी हत्या भएको भन्दै हिलसा प्रहरी थानामा उजुरी दिएका थिए । उजुरीपछि प्रहरीले अनुसन्धान गर्दा यो घटना बाहिर आएको हत्याका आरोपी जयराम फरार छन् ।
Comments are closed.