काठमाडौं । संखुवासभाको भोटखोला गाउँपालिका–४ को सिप्रुङमा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना भएको छ ।
माथिल्लो अरुण जलविद्युत् आयोजनाको सामान ढुवानी गर्ने हेलिकोप्टर दुर्घटनामा परेको हो ।
हेलिकोप्टर दुर्घटना भएको जानकारी त्यहाँका स्थानीयले दिएपछि प्रहरीको टोली परिचालन गरिएको बताइएको छ ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
Comments are closed.