समझदारी हुन लागेका १२ बुँदामा ८ प्रदेश निर्माण गर्ने र सीमांकनको जिम्मा संघीय आयोग र नामाकंनको जिम्मा प्रदेश सभालाई दिने भनिएको छ।
दलहरुबीच प्रत्यक्ष तर्फ १ सय ६५ निर्वाचन क्षेत्र, समानुपातिक तर्फ ११०, तल्लो सदनमा २७५ र माथिल्लो सभामा ३५ सदस्य रहने बुँदामा समेटिएको छ। यस्तै १० वर्षको लागि छुट्टै संवैधानिक अदालतको व्यवस्था गर्न दलहरु सहमत भएका छन्।
दोस्रो तहका केहि नेताहरु बालुवाटारको चौरमा देखिन्छन् भने पहिलो तहका नेताहरु बैठकमा छन्।
Comments are closed.