३ असार, काठमाडौं ।
सडक देखि सदनसम्म बिरोध भएको गुठी बिधेयक अन्ततः फिर्ता भएको छ। मंगलबार एक पत्रकार सम्मेलन गरेर गुठी बिधेक फिर्ता लिने सरकारको निर्णय भएको कुरा भूमिव्यवस्थामन्त्री पद्मा अर्यालले जानकारी दिइन्।

धार्मिक तथा सांस्कृतिक पक्षहरू बोकेका गुठीहरू मासिने खालको विधेयक प्रस्तुत गरेको भन्दै देश भरि विरोध प्रदर्शन भहिरहेको थियो।
Comments are closed.