बाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागद्वारा सम्मान ग्रहण गर्दै कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रनाथ गौतम । विभागले विश्व उपभोक्ता अधिकार दिवसको अवशरमा ७५ वटै जिल्लाका बजार सरंक्षकहरु मध्येबाट उपभोक्ता हकहित संरक्षण तथा बजार अनुगमनका क्षेत्रमा सक्रियतापूर्वक कार्यसम्मादन गरेको भन्दै गौतमलाई आइतबार सम्मान गरेको हो ।
Comments are closed.