साउन २६ ,
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्रशोधित पिउने पानीको अधिकतम खुद्रा मूल्य (एमआरपी) तोकेको हो। विभागले प्रशोधित पिउने पानी प्रतिजार ५० रुपैयाँ र प्रशाेधित पिउने पानी प्रतिकार्टुन (१६ बोतल भएको) १५० रुपैयाँ तोकेको हो।
अब पानीको जार उत्पादक कम्पनीले २० रुपैयाँमा, डिस्ट्रीब्युटरले ३५ रुपैयाँमा र खुद्रा व्यापारीले ४० रुपैयाँसम्म बेच्न पाउनेछन् भने अधिक्तम एमआरपी ५० रुपैयाँ ताेकिएकाे छ
Comments are closed.