सरोकारवालाहरुको भव्यउपस्थितिका साथ महायज्ञ जारी


कन्याक्याम्पसमा शैक्षिक गुणस्तर अभिबृद्धि र प्राविधिकशिक्षा सञ्चालनगर्ने उद्धेश्यले कन्याक्याम्पस र कन्यामा.वि.को संयुक्तआयोजनामा सञ्चालितश्रीमदभागवत सप्ताह ज्ञान महायज्ञको छैठौं दिनपनिभव्यताका रुपमा सम्पन्नभएको छ । महायज्ञको छैठौं दिनसम्मजम्मापौने दुइ करोड संकलनभएको छ । क्याम्पस प्रमुख सुरेस कुमार मानन्धको अनुसार महायज्ञको छैठौं दिनको दाताहरुमापोखराको प्रतिष्ठित व्यापारिक प्रतिष्ठानबाट रु.५ लाख, शान्तीवारी टोल विकास संस्थाबाट रु.२लाख९७हजार सात सय ४३, कन्याक्याम्पस पुर्व छात्रा समितिको तर्फबाट ३लाख१६हजार नौ सय ५६, कन्याक्याम्पसको क्याम्पस प्रमुख सुरेस कुमार मानन्धरको मुमा सुबर्ण मानन्धरबाट पति हरी प्रसादमानन्धरको पुण्य स्मृतिमा रु.१लाख११हजार एक सय ११,पोखरा ११ रानिपौवाका प्रेम प्रसाददुर्गेश्वरी कर्माचार्यको तर्फबाट १लाखपाचहजार पांच सय ५५, पोखरा ९ महेन्द्रपुलकालिखतमानशुभद्रा लाभाजुबाट ५५हजार ५सय ५५,कन्यामा.वि. भु.पु. बिद्यार्थी संघबाट ५२हजार चार सय २६, समर्पण लायन्स क्लबपोखरा ९ बाट ५१हजार, रत्नइम्पोरियम पोखरा बाट ५०हजार, उमेशराज÷गितापराजुलीपोखरा ३ नदीपुर बाट ३१हजार एक सय ५, स्व.पति÷पिताललितहमालको पुण्य स्मृतिमामुमाबसन्तीहमाल र छोरा रमेश हमालको तर्फबाट रु.२५हजार छ सय १७, बसन्तराज÷रीता पराजुलीपोखरा ३ नदीपुर तथास्व.चेतलक्ष्मीलाभाजुको स्मृतिमाबुहारी शुभद्रा लाभाजुबाट रु.२५हजार पाँच सय ५५, स्व. छोरा बुहारी हरी हमालतथाबुहारी अमृताहमालको पुण्य स्मृतिमामुमामिनकुमारी हमालबाट रु.२५हजार ५५, त्रिशुल बचत तथा ऋण सहकारी पोखरा ८ पृथ्वीचोक र सुनिताहमालमल्लहालग्प्को तर्फबाट जनही २५हजार एक सय ५, बसन्त÷लिलावतीप्रधानहिमालीमार्ग, रुद्रलक्ष्मीमल्लपोखरा ९ नयाँबजार, बजिरमानश्रेष्ठ पोखरा १४ स्वागतनगर र लेखनाथ पाण्डे पोखरा ३ कन्यामार्ग सबैको तर्फबाट २५हजार ५ लगायतका रकमदान गरेकाथिए ।
माघ २५ गतेदेखि सञ्चालित महायज्ञमा फागुन २ गतेकादिनसंसद बिन्दा रानाको आतिथ्यता रहेको र वंहाले प्राविधिकशिक्षा सञ्चालनकालागि २लाखप्रदानगर्ने बचनबद्धता गरे । त्यस्तै पोखरा उपमहानगरपालिकाकानिमित्तकार्यकारी अधिकृत ओमराजपौडेलले महिलाशिक्षामा समर्पित यस कन्याक्याम्पसलाई नगरपालिकाको तर्फबाट जस्तोसुकै सहयोग गर्नपनितयार रहेकाजानकारी दिए । नेकपाएमाले भातृ संगठन युवा संघ नेपालकाअध्यक्ष राजिबपहारीले कार्यक्रममाउपस्थितभई अहिलेको युवालाई प्राविधिकशिक्षाको आवश्यकता रहेको बताए । महायज्ञको समापनआज ३ गते दिनको ३ बजे हुने कार्यक्रम रहेको छ ।

Comments are closed.