पोखराबाट बाग्लुङ्ग तर्फ जाँदै गरेको ग ३ च ३५२५ नम्बरको कारले पोखरा तर्फ आउंदै गरेको ग १८ प ८१९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । कुश्मा नगरपालिका ४ का मोटरसाइकल चालक ४५ वर्षीय जितबहादुर पुन गम्भीर घाइते भएका छन् भने उक्त मोटरसाईकल मा सवार उनकी छोरी १८ वर्षीया सविना पुनको मृत्यु भएको छ ।घाइते पुनको हाल मेट्रोसिटी हस्पिटल पोखरामा उपचार भईरहेको छ।
Comments are closed.