सांसद दीपक मनाङे नेकपा (एकीकृत समाजवादी)मा प्रवेश

काठमाडौं,

गण्डकी प्रदेश सभामा निर्वाचित स्वतन्त्र सांसद दीपक मनाङे नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन्।सोमबार दिउँसो पार्टी अध्यक्ष माधवकुमार नेपालले मनाङेलाई पार्टी प्रवेश गराएका हुन्।मनाङे मनाङबाट  प्रदेश सभामा निर्विरोध निर्वाचित भएका थिए।अघिल्लो कार्यकालमा पनि स्वतन्त्र सांसद रहेका मनाङे गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री समेत हुन।

Comments are closed.