सेल्फिले लियो भारतीय पर्यटकको ज्यान।

साउन ३०,
विदेशी पर्यटक घुम्न आउने नेपालको पर्यटककिय स्थल हुम्लाको हिल्सामा अकल्पनीय दुर्घटना घटेको छ ।

नेपाल घुम्न आएका एक भारतीय पर्यटकको हेलिकप्टर सँग सेल्फि लिँन खोज्दा हेलिकप्टरको पङ्खाले लागेर मुत्यु भएको छ। मनाङ एयरको हेलिकप्टर विमानस्थलमा अवतरण भएको थियो र हेलिकप्टरको चलिरहेको पछाडिको पङ्खा नजिकै गएर सेल्फि लिन खोज्दा पङ्खाले लागेर मुत्यु भएको प्रतक्षदर्शीले जानकारी दिएका छन्। मृत्यु हुने भारतीय नागरिक नगेन्द्र कुमार मेहेता रहेको प्रहरीले जानकारी दिएको छ ।

विदेशी पर्यटक घुम्न आउने नेपालको पर्यटककिय स्थल हुम्लाको हिल्सामा अकल्पनीय दुर्घटना घटेको छ ।

Comments are closed.