प्रकाश अधिकारी
पोखरा, ११ माघ । पोखराको विरौटास्थित जगदम्बा पेट्रोल पम्प अगाडि स्टार सेफ फुड कर्नर रेष्टुरेण्टको भोलि शुभारम्भ हुने भएको छ । रेष्टुरेन्टमा पारिवारिक रेष्टुरेन्टसहित गुणस्तरीय, स्वादिष्ट, स्वस्थ र सस्तो मूल्यमा खाना पाइने सञ्चालक आलेले बताए । पछिल्लो समय रेष्टुरेन्टमा भेज तथा नन्भेज स्पेशल थकाली सेट, व्रियानी र फ्राइराइस, मटन, चिकन, पोर्क सेकुवा, नेवारी खाजासेट भेज तथा नन्भेजलगायतका परिकार पाइने आलेले जानकारी दिए ।
Comments are closed.