स्याङ्जा २९ फागुन
स्याङ्जाको वालिङ नगरपालिका वडा न १३ मायाटारी मा बिहिबार सोही स्थान बस्ने ३७ बर्षिय कृष्ण बहादुर सार्किको मृत सब फेला परेको छ ।बिहीवार मृतक सार्किको सब सिद्दार्थ राजमार्गको नालामा घोप्टो परेको अवस्थामा भेटिएको प्रत्यक्ष दर्षी लाई उदृत गर्दै प्रदेस प्रहरी कार्यालय,गण्डकी प्रदेस ले जनाएको छ ।साथै घटनाबारे अनुसन्धान अगाडी बढाइएको गण्डकी प्रदेस प्रहरी कार्यालय ले जनाएको छ ।
Comments are closed.