स्याङ्जाका २९ र २० बर्षका दुइ जना पुरुषमा कोभिड १९ (कोरोना )सन्क्रमण

जेष्ठ १३,२०७७
स्याङ्जा,

स्याङ्जाका २९ र २० बर्षका दुइ जना पुरुषमा कोभिड १९ (कोरोना )सन्क्रमण देखिएको छ ।भारत बाट फर्केका उनिहरु दुबैजनाको P C R रिपोर्ट पोजेटिभ देखिएको जिल्ला अस्पताल स्याङ्जा ले जनाएको छ ।

हाल दुबै जना सन्क्रमित लाई जिल्ला अस्पताल स्याङ्जा को कोरोना आइशोलेशन कक्ष मा चिकित्सकको प्रत्यक्ष निग्रानीमा उपचार भइरहेको र दुबैजना को स्वास्थ्यको अवस्था समान्य रहेको अस्पताल श्रोतले जनाएको छ ।

Comments are closed.