पोखरा २६ चैत्र–पत्रकार महासंघको केन्द्रीय सदस्यमा गण्डकी प्रदेशबाट लोकतान्त्रिक समुहको तर्फ देखि पोखरा हटलाईन राष्ट्रिय दैनिकका प्रकाशक /सम्पादक त्रिभुवन पौडेल निर्वाचित हुनुभएको छ । मतपरिणाम अनुसार त्रिभुवन पौडेलले ६३९ मत ल्याई भारि मतका साथ विजयी हुनुभएको हो । पौडेलले कास्किबाट २२४ मत ल्याइ सबै भन्दा धेरै मत ल्याउन सफल हुनुभएको छ ।सबै जिल्लाबाट मत परिणाम आएपछि आधिकारिक रुपमा अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी गरिएको निर्वाचन समितिले आधिकारिक घोषणा गर्ने जनाएको छ ।
Comments are closed.