काठमाडौं। नेपालमा पछिल्लो २४ घन्टामा १० जना कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ ।
गत २४ घन्टामा ३ हजार ५८ परिक्षणवाट ६ जना र १ हजार ३४५ एन्टिजेन परिक्षणमार्फत ४ जना गरी १० जना नयाँ कोरोना भाईरस संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सोही अवधिमा १२ जना डिस्चार्ज भएका छन् भने १२० जना सक्रिय कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।
Comments are closed.