३७ रोपनी जग्गा बदर भयो,अब के हुन्छ ?

पोखरा हटलाईन

पोखरा,

भदौ १९ गते

चर्चित धार्मिक तथा सास्कृतिक महत्व बोकेको पोखरा महनगरपालिका वडा न. १७ सिता पाइलामा प्रत्यक बर्ष माघे सक्रान्तिको दिनमा लाग्ने ढुङ्गे साङ्घुको जात्रा नेपाल भरी नै प्रख्यात छ ।तर यही जात्रा लाग्ने ठाउँको सरकारी जग्गा ब्यक्तिको नाउमा भए पछी स्थानिय समाजसेवी हरुको पहल मा उक्त जग्गा मध्य ३७ रोपनी जग्गा बदर भएको छ ।तर आफु हरुले प्रचलित मुल्य तिरेर कानुनी रुपमा लिएकोले आफुहरु नै उक्त जग्गाको हकदार भएको दाबी जग्गावालाहरुको छ ।

 

 

Comments are closed.