पोखरा, असोज १७ गते
“६६ औं प्रहरी दविस” को अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालयको आयोजनामा खुल्ला रक्तदान, माक्स बतिरण तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
पोखराको चप्लिेढुङगामा गरएिको रक्तदान कार्यक्रममा ८१ जना प्रहरी कर्मचारी तथा सर्वसाधारणहरुले रक्तदान गर्नुभएको थयिो । उक्त रक्तदान कार्यक्रम रक्त संचार केन्द्र कास्की र गण्डकी प्रदेश प्रहरी अस्पताल, पोखराको प्रावधिकि सहयोगमा सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतथि िगण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरष्ठि उपरीक्षक मोहन प्रसाद पोखरेलले रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थयिो ।
त्यस्तै ६६ औं प्रहरी दविसकै अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालयको आयोजनामा पोखराका बभिन्नि स्थानहरुमा नस्शिुल्क माक्स बतिरण कार्यक्रम समेत सम्पन्न भएको छ । कोरोना माहामारीको प्रभाव केही न्यून भएतापन िचाडपर्वहरु नजकिएि संगै बढ्ने भडिभाडले संक्रमणको जोखमि बढ्न सक्ने कुरालाई मध्येनजर गरी उक्त माक्स बतिरण कार्यक्रम गरीएको हो ।
आम नागरकिको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी माक्स नलगाउने नागरकिलाई सम्झाई बुझाई सहति जम्मा ८०९९ माक्स वतिरण गरीएको थयिो । यसका साथै प्रहरी दविसकै अवसरमा एक प्रहरी एक बरिुवा भन्ने मुल नाराका साथ प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालय परसिरमा वृक्षारोपण कार्यक्रम समेत सम्पन्न गरीएको छ । कार्यक्रम अन्तर्गत प्रदेश भर िजम्मा ११४८ वृक्षारोपण गरीएको छ ।
Comments are closed.