“६६ औं प्रहरी दविस”प्रहरी दविसको अवसरमा रक्तदान, माक्स वितरण तथा वृक्षारोपण कार्यक्रम सम्पन्न

पोखरा, असोज १७ गते
“६६ औं प्रहरी दविस” को अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालयको आयोजनामा खुल्ला रक्तदान, माक्स बतिरण तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
पोखराको चप्लिेढुङगामा गरएिको रक्तदान कार्यक्रममा ८१ जना प्रहरी कर्मचारी तथा सर्वसाधारणहरुले रक्तदान गर्नुभएको थयिो । उक्त रक्तदान कार्यक्रम रक्त संचार केन्द्र कास्की र गण्डकी प्रदेश प्रहरी अस्पताल, पोखराको प्रावधिकि सहयोगमा सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतथि िगण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरष्ठि उपरीक्षक मोहन प्रसाद पोखरेलले रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्‍घाटन गर्नुभएको थयिो ।
त्यस्तै ६६ औं प्रहरी दविसकै अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालयको आयोजनामा पोखराका बभिन्नि स्थानहरुमा नस्शिुल्क माक्स बतिरण कार्यक्रम समेत सम्पन्न भएको छ । कोरोना माहामारीको प्रभाव केही न्यून भएतापन िचाडपर्वहरु नजकिएि संगै बढ्ने भडिभाडले संक्रमणको जोखमि बढ्न सक्ने कुरालाई मध्येनजर गरी उक्त माक्स बतिरण कार्यक्रम गरीएको हो ।

 

आम नागरकिको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी माक्स नलगाउने नागरकिलाई सम्झाई बुझाई सहति जम्मा ८०९९ माक्स वतिरण गरीएको थयिो । यसका साथै प्रहरी दविसकै अवसरमा एक प्रहरी एक बरिुवा भन्ने मुल नाराका साथ प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालय परसिरमा वृक्षारोपण कार्यक्रम समेत सम्पन्न गरीएको छ । कार्यक्रम अन्तर्गत प्रदेश भर िजम्मा ११४८ वृक्षारोपण गरीएको छ ।

 

Comments are closed.