पोखरा हटलाईन
भदौ १५
पोखरा
९ बर्षकी बालिका बलात्कार गरेको अभियोगमा स्याङ्जाबाट एकजना ५५ बर्षका पुरुष पक्राउ परेका छन् । पक्राउ ब्यक्ती मिरुवा गाउँपालिका-७ घर भई हाल पोखरा १० बस्ने ५५ बर्षका रेस बहादुर गुरुङ हुन् । कास्की प्रहरीको टोलीले अभियुक्तलाई स्याङ्जानै पुगेर पक्राउ गरेको हो ।प्रहरिले थप अनुसन्धानको प्रकृया शुरु गरेको छ ।
Comments are closed.