गजल सन्ध्या पोखरा र नवनित साहित्य सागरको संयुक्त आयोजनामा शनिबार पोखराको दोबिल्लामा भएको अक्षरयात्राको ११३ औँ श्रृंखलामा सहभागिहरु । हरेक महिनाको तेस्रो शनिबार हुँदै आएको यसपटकको अक्षरयात्रामा २ दर्जन अक्षरयात्रिहरु र ५ दर्जन अन्य सहभागिको उपस्थिती थियो । तस्विरः पोखरा हटलाइन
Comments are closed.