समाचार

स्याङ्जामा उच्च अधिकृत समेत १८ प्रहरीमा कोरोना

पोखरा हटलाईन स्याङ्जा, १२ साउन जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत उच्च प्रहरी अधिकृत सहित १८ जनालाई कोरोना लागेका पुष्टि भएको छ । स्वास्थ्य प्रयोगशाला पोखरामा श्वाब परिक्षण गर्न पाठाईको १ सय २ मध्ये १८ जना प्रहरीलाई कोरोना…

पोखरामा सुजुकीको भिटारा ब्रेजा

पोखरा हटलाईन पोखरा,१२ साउन मारुती सुुजुकी ब्राण्डको पेट्रोल इन्जिन जडित भिटारा बे्रजा गाडीको पोखरामा विक्री शुभारम्भ गरिएको छ ।सुजुकीको पोखरा तथा यस क्षेत्रको आधिकारिक बिक्रेता बतास व्रदर्श प्रालिले आजदेखी सोे गाडीको विक्री आरम्भ…

लायन्स क्लब अफ पोखरा सेन्ट्रल सिटीद्धारा ७० युनिट रगत संकलन

पोखरा हटलाईन पोखरा श्रावण १२, विश्व रक्तदान दिवसको अवसर पारेर लायन्स कल्ब अफ पोखरा सेन्ट्रल सीटीद्धारा रक्तदान कार्यक्रमको आयोजना ग–यो । उक्त कार्यक्रममा प्रमुख अतिथिको आसनबाट आफ्नो मन्तव्य राख्दै डिष्ट्रीक भाईस गभर्नर ला. विशेश्वर…

आत्मनिर्भर बन्न सिकाउँदै लेकसाइड लायन्स

पोखरा हटलाईन पोखरा, ११ साउन । घरमुनि पोहोर सारेको कागतीको बोट हेर्दै पोखरा–२४ बडहरेका उमानाथ तिमिल्सिना अनुहार । घरकै छेउछाउमा छन्, शितल चिनी, चिउरी, निमारो, जामुन र बकैनाका बोट । केही वर्षपछि डाले घाँस खोज्न टाढा जानुनपर्ने भएपछि उनी…

स्याङ्जाका एक युवाको साउदीअरबमा कोरोनाबाट मृत्यु

पोखरा हटलाईन स्याङ्जा, १२ साउन बैदेशिक रोजगारका लागि साउदी अरब पुगेका स्याङ्जाका एक युवाको कोरोनाबाट मृत्यु भएको छ । कोरोना सङ्क्रमण भएपछि विगत ३५ दिनदेखि उपचाररत गल्याङ नगरपालिका वडा नम्वर ८ (साविकको तिन्दाबाटे गाविस १)का रोशन…

लायन्स कैलाश चौतारीद्धारा क्रियापुत्री भवन परिसरमा वृक्षरोपण

                           पोखरा हटलाईन साउन १२, लायन्स क्लब अफ पोखरा कैलाश चौतारीको आयोजनामा पोखरा महानगरपालिका वडा नं. १६ वाटुले चौरमा रहेको क्रियापुत्री भवन परिसरमा आईतबार वृक्षरोपण तथा गोडमेल गरियो । कार्यक्रमको लायन्स क्लब…

जनसहभागितामा भएको विकास दिगो र प्रभावकारी : उपसभामुख शर्मा

पोखरा ११ साउन । कास्की निर्वाचन त्र नम्बर २ को स्थानीय पुर्वाधार विकास कार्यक्रम अन्तर्गत पोखरा ९ शान्तिवनमा ढल तथा स्ल्यावको निर्माण कार्य सम्पन्न भएको छ । पुर्वाधार विकास कार्यक्रमको ७ लाख ९० हजार तथा २ लाख ४८ हजार १ सय ८०को स्थानीय…

पोखरा महानगरद्धारा ४९ सय विद्यार्थीलाई स्व अध्ययन सामग्री वितरण

पोखरा ११ साउन । कोरोना भाइरसका कारण विद्यालय जान नपाएका सामुदायितक विद्यालयका विद्यार्थीलाई पोखरा महानगरपालिकाले ‘स्व अध्ययन सामग्री’ वितरण सुरु गरेको छ । पोखरा महानगरपालिकाको शिक्षा महाशाखाले ‘स्व अध्ययन सामग्री’ तयार गरेको छ । पुस्तक…

लक्ष्मणको ‘नाच घरमै’

काठमाडौं । लोकगायक लक्ष्मण चापागाईंले नयाँ तिज गीत ‘नाच घरमै’ ल्याएका छन् । कोरोना कहरले यसपालीको तिजलाई निरस बनाएको भन्दै उनले सचेत हुँदै तिज मनाउन गीतमार्फत आग्रह गरेका छन् । गायक चापागाईंकै शब्द तथा संगीत रहेको गीतमा राजन इशानको…

पोखरा १४ का १३० विपन्न परिवारलाई राहत वितरण

पोखरा १० साउन । पोखरा महानगरपालिका १४ का अतिविपन्न १ सय ३० परिवारलाई शुक्रबार राहत वितरण गरीएको छ । । लकडाउन र बाढि पहिरोबाट प्रभावितलाई हिमाली जिल्ला मुस्ताङको लोमन्थाङमा रहेको पाल ऐ हाम नामग्याल गुम्बा स्कुलले राहत वितरण गरेको हो ।…