पोखराको आकाशमा प्याराग्लाईडिङ्ग

पोखरा भ्रमणमा रहेका भारतीय राजदूत रञ्जित रे पोखराको आकाशमा प्याराग्लाईडिङ्ग गर्दै । प्यारानोभा प्याराग्लाईडिङ्गले रे लाई सराङ्गकोटदेखि खपौंदीसम्मको दूरीमा करिब १५ मिनेट प्याराग्लाईडिङ्ग गर्ने अवसर जुटाएको थियो । प्याराग्लाईडिङ्गपछि, रे ले पोखरा साँच्चिकै सुन्दर रहेको प्रतिक्रिया दिएका प्यारानोभा प्याराग्लाईडिङ्ग कम्पनीका पाईलट योगेश भट्टराईले बताए । तस्विरः पोखरा हटलाइन

Comments are closed.